जेठ ०६, २०८१, आइतबार
               

बिहीबार १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । सक्रिय संक्रमितकाे संख्या १६ हजार २४१ छन् । संस्थागत आइसोलशनमा ७ हजार ९०३ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आज १० हजार ६४१ जनाकाे पिसिआर परीक्षण गरिएकाे छ । साथै कोरोना जितेर घर फर्किनेकाे संख्या ७२ प्रतिशत रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि