जेठ ०६, २०८१, आइतबार
               

काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
भदौ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये धेरै कोरोना संक्रमण हुनेमा काठमाडौं जिल्ला रहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा ६५२ संक्रमित पहिचान भएका छन्  ।

त्यसैगरी, ललितपुर र भक्तपुरमा क्रमश: ६० र २५जना संक्रमित पहिचान भएका छन् । 

 

 


कस्तो लाग्यो ?

यो पनि