बैशाख २४, २०८१, सोमबार
               

पोखरामा एक कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । पोखरामा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृतक ती व्यक्ति स्याङ्जा जिल्लाका रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।

उक्त अस्पताल स्रोतका अनुसार उपचार गराइरहेका स्याङ्जास्थित पुतलीबजार नगरपालिका– १ निवासी ८५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको शनिवार (आज) बिहान मृत्यु भएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि