बैशाख २४, २०८१, सोमबार
               

४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । रुपन्देहीमा एक ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रुपन्देही ओमसतिया गाउँपालिका–५ निवासी ४० वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा गएराति मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार गत भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा मृतक व्यक्तिको पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १७ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि