जेठ ०६, २०८१, आइतबार
               

वीरगञ्जमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल फ्ल्यास
भदौ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । वीरगञ्जको अस्पतालमा उपचार गराइरहेका एक ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचार गराइरहेका महागढीमाई नगरपालिका–१० निवासी ६० वर्षीय ती कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि