जेठ ०६, २०८१, आइतबार
               

थप संक्रमितभन्दा झण्डै दोब्बरले जिते कोरोना

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना संक्रमणमा सुधारात्मक संकेत देखिन थालेकाे छ ।

पछिल्लाे २४ घण्टाकाे तथ्यांकअनुसार ९७९ जना संक्रमित हुँदा १ हजार ७३६ जनाले कोरोना जितेका छन् । यो संख्या झण्डै दोब्बर हुन आउछ । 

त्यस्तै आइतबारकाे तथ्यांक अनुसार १ हजार ८१४ जना डिस्चार्ज हुँदा ९८० मा संक्रमण देखिएकाे थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म कोरोना जित्नेकाे संख्या ३० हजार ६७७ जना पुगेकाे छ । यो ६५ प्रतिशत हाे भने विश्वकाे स्थितिमा नेपालकाे राम्राे देखिन्छ ।  


कस्तो लाग्यो ?

यो पनि