जेठ ०६, २०८१, आइतबार
               

नेपालगञ्जका एक ५९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । बाँकेमा एक कोरोना संक्रमित ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका– ९ निवासी पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती मृतक पुरुष तीन वर्षदेखि मुटुरोगबाट पीडित पनि भएको उनको उपचारमा संलग्न चिकित्सकले बताए । ती पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा गएराति साढे ८ बजे मृत्यु भएको अस्पतालको भनाइ छ ।  


कस्तो लाग्यो ?

यो पनि