मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाबाट ४ वर्षीया बालिकासहित ७ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ७ जनाको  कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ३ जना महिला  र ४  जना पुरुष गरी ७ जनाकाे मृत्यु भएकाे हाे । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज झापा, रौतहट, चितवन र भक्तपुरका १/१ जना पुरुषकाे मृत्यु भएकाे छ भने ४वर्षीया बालिकासहित ३ जना महिलाकाे मृत्यु भएकाे छ ।  मृत्यु हुनेमा महाेत्तरीका ४ वर्षीया बालिकाका साथै गोर्खा र रुपन्देहीका १/१ महिला छन् ।

यो सँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ जना पुगेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि