जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ११, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

काठमाडौं । बाराकी एक कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ ।

३३ हप्ताको गर्भवती रहेकी २३ वर्षीया बारास्थित हर्दियाकी महिलाको बिहीबार बिहान नारायणी अस्पताल पर्सामा मृत्यु भएको उक्त अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए ।

मृतक ती गर्भवती महिलाको बुधबार कोरोना पुष्टि भएको डा. चौरसियाको भनाइ छ । 
 


कस्तो लाग्यो ?

यो पनि