जेठ ०८, २०८१, मंगलबार
               

बुटवलमा कोरोना संक्रमित ५० वर्षीय पुरुषकोको मृत्यु

नेपाल फ्ल्यास
भदौ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । बुटवलमा एक कोरोना संक्रमित ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पताल बुटवलमा उपचारत कपिलवस्तु नगरपालिका- १ का ५० वर्षी पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । 

उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेहका बिरामी भएको स्वास्थ्य कार्यालयको भनाइ छ  ।
 


कस्तो लाग्यो ?

यो पनि