मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाबाट नेपालगञ्जमा ३७ वर्षीय पुरुषको मृत्यु

नेपाल फ्ल्यास
भदौ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोनाबाट नेपालगञ्जमा एक ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज –१ का ती पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा गएराति मृत्यु भएको जनाइएको छ ।

भेन्टिलेटरमा उपचारको क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश बाबु श्रेष्ठले बताए ।
 


कस्तो लाग्यो ?

यो पनि