बैशाख २१, २०८१, शुक्रबार
               

भरतपुर अस्पतालमा मृत्यु भएका ७५ वर्षीय बृद्धमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं‌ । चितवनस्थित भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हेटौँडा निवासी ७५ वर्षीय बृद्धमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

मृतक बृद्धलाई यही भदौ ३ गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको विहीवार राति उपचारको क्रममा मृत्यु भएको थियो । हाल उनको शव उक्त अस्पतालको शव गृहमा राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि