बैशाख २१, २०८१, शुक्रबार
               

धनुषाका एक षुरुषमा मृत्युपश्चात कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं  ।धनुषामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । 

बुधबार मृत्यु भएका धनुषाका नगराइन नगरपालिका- ३ फुलगामाका ५० वर्षीय पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी बुधबार प्रादेशिक अस्पताल जनकपुरधामा भर्ना भएका थिए । सो अस्पतालले थप उपचार आवश्यक रहेको भन्दै काठमाडौं रिफर भएका उनको काठमाडौं आउने क्रममा बुधबार निधन भएको थियो । 

उनी मुटु, दम, उच्च रक्तचाप र मधुमेहका बिरामी  थिए । उनको दाह संस्कार बिहीबार नै भएको छ । योसँगै धनुषामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि