बैशाख २१, २०८१, शुक्रबार
               

काठमाडाैंमा थप एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोनाका कारण शुक्रबार  काठमाडौंमा थप एकको मृत्यु भएको छ ।ग्रिनसिटी अस्पतालमा उपचार गराइरहेका उनी बलम्बुस्थित एपीएफ अस्पतालमा बिहीबार थप उपचारका लगि गएका ७७ वर्षीय वृद्धको शुक्रबार मृत्यु भएको हो ।

साउन ३० गते सप्तरीको राजविराजबाट काठमाडौं आएका उनी उपचारका लागि यसअघि ग्रिनसिटी अस्पतालमा भर्ना भएका थिए । साउन ३२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि