जेठ ०७, २०८१, सोमबार
               

पाटन अस्पतालमा एक कोरोना संक्रमित ६१ वर्षीया महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा एक कोरोना संक्रमित ६१ वर्षीया महिलाको मृत्यु भएको छ ।

उक्त अस्पतालमा उपचार गराइरहेकी ती महिलाको बुधबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

मृतक महिला भक्तपुर सुर्यविनायक निवासी भएको कार्यालयले एक विज्ञप्ति सार्वजनिक गरेरै जानकारी दिएको छ । 


 


कस्तो लाग्यो ?

यो पनि