जेठ ०७, २०८१, सोमबार
               

कोरोना संक्रमित ६० वर्षीय पुरुषको मृत्यु

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । थप एक कोरोना संक्रमित ६० पुरुषको मृत्यु भएको छ ।  गत सोमवार राति प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार विदेह नगरपालिका घर भएका मृतक वृद्ध  केही दिनअघि अस्पतालमा भर्ना भएका थिए । यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले जानकारी दिन बाँकी रहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि