जेठ ०४, २०८१, शुक्रबार
               

पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा थपिए १६ कोरोना संक्रमित

नेपाल फ्ल्यास
साउन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा मंगलबार थप १६ जनामा कोरोना संक्रमित थपिएका बताए । 

मंगलबार कोरोना संक्रमित भएकामध्ये ७ जना स्याङ्जाका रहेको बताइएको छ ।  अहिलेसम्म गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १३४५ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि