बैशाख २३, २०८१, आइतबार
               

यस्तो देखियाे डिल्लीबजार कारागार परिसर (फोटो फिचर)

नेपाल फ्ल्यास
फागुन ०५, २०७६

ADVERTISEMENT

पूर्वसभामुख कृष्णबहादुर महरा झण्डै पाँच महिनाको डिल्लीबजार कारागार बसाइपछि सोमबार घर फर्किएका छन् ।

संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास अभियोगमा कारागारमा रहेका महराविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँले सफाइ दिने फैसला गरेपछि कारागार मुक्त भई  उनी घर फर्किएका हुन् । 

हेर्नुस् तस्बिरमा डिल्लीबजार कारागार परिसर 


कस्तो लाग्यो ?

यो पनि