बैशाख २२, २०८१, शनिबार
               

कर्फ्युकै बीचमा रातो मच्छिन्द्रनाथको क्षमा पूजा गरियो

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि रथयात्रा स्थगित गरी क्षमा पूजा गरिएको छ ।

बिहीबार मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएको थियो ।  जसका कारण थप जटिल परिस्थिति नआओस् भनी जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यू जारी गरेको छ। तर, कर्फ्यूकैबीचमा क्षमा पूजा गरिएको हो ।

बिहीबार निशेधाज्ञाबीच रातो मच्छिन्द्रनाथको रथ तान्न सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो । जस क्रममा स्थानीयले प्रहरीको विरोध गर्दै ढुंगामुढा गरेका  थिए भने प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो ।

यो पनि