बैशाख ०७, २०८१, शुक्रबार
               

कंगनाको पद्मश्री सम्मान फिर्ता लिन माग

नेपाल फ्ल्यास
कात्तिक २६, २०७८

ADVERTISEMENT

काठमाडौं । बलिउड नायिका कंगना रनोटले देशको स्वतन्त्रताका लागि दिएको बयानमाथि विवाद बढ्दै गइरहेको छ । शुक्रबार राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) नेता तथा महाराष्ट्र सरकारमा मन्त्री नवाब मलिकले आफ्नो दैनिक पत्रकार सम्मेलनमा कंगनामाथि निशाना साँधेका छन् ।

मलिकले नायिकाबाट पद्मश्री पुरस्कार फिर्ता लिएर उनीविरुद्ध मुद्दा दर्ता गर्न माग गरेका छन् । मलिकका अनुसार कंगनाले ती स्वतन्त्र संग्राम सेनानीको अपमान गरेकी छिन् जसले देशको स्वतन्त्रताका लागि आफ्नो ज्यान दिएका छन् ।

कंगनाले मलाना क्रिम (हिमाचली ड्रग) को ओभरडोज लिएर यस्तो बयानबाजी गरिरहेको मलिकले आरोप लगाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि