बैशाख ०७, २०८१, शुक्रबार
               

२७ दिनपछि जेलबाट बाहिर आए आर्यन, हतारिँदै पिताको गाडी चढे

नेपाल फ्ल्यास
कात्तिक १३, २०७८

ADVERTISEMENT

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अन्ततः २७ दिनपछि जेलबाट बाहिर निस्किएका छन् । क्रुज ड्रग्स केसमा जेल पुगेका आर्यन खान आर्थर रोडबाट निस्किएका छन् । आर्यन खानलाई लिन शाहरुख खानका बडीगार्ड रवि पुगेका थिए जसले आर्यनलाई लिएर जेलबाट बाहिर निस्किसकेका छन् ।

आर्यन खानको घर फिर्तीले बलिउड सेलिब्रिटीलाई खुसी बनाएको छ । बलिउडका सेलिब्रिटीले आफ्नो खुसी व्यक्त गरिरहेका छन् । उर्मिला मातोन्डकरले ट्वीट गरेर शाहरुखलाई बधाई दिएकी छिन् ।

आर्यन खान आफ्ना पिता शाहरुख खानको गाडीमा हतारिँदै चढेका छन् । गाडी उनीहरुको बंगला मन्नततर्फ अघि बढेको छ । 


कस्तो लाग्यो ?

यो पनि