बैशाख १८, २०८१, मंगलबार
               

प्रवीण र रचनाको नयाँ गीत सार्वजनिक

नेपाल फ्ल्यास
कात्तिक ११, २०७८

ADVERTISEMENT

सांगीतिक क्षेत्रमा जमेका प्रवीण बेडवाल र रचना रिमालको नयाँ गीत 'तिमी धैर्य लिएर बाँच प्रिय' सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत केही दिनअघि गीत सार्वजनिक गरिएको हो । 

कर्णप्रिय गीतको शब्द सरला श्रेष्ठको रहको छ भने संगीत नारायण वलीले दिएका छन् । 

फणीन्द्र राईले एरेन्ज गरेको गीतको मिक्सिङ सुमन खड्काले गरेका हुन् । रिमा फिल्मसले पोस्ट प्रोडक्सन गरेको गीतको छायांकन तथा सम्पादन मिराज अर्यालले गरेका हुन् ।

 

 

लामो समय देखि प्रवासमा रहेर पनि नेपाली गीतसंगीतलाई निरन्तरता दिइरहेका चर्चित लोकगायक एवं संगीतकार विमल डाँकीको शब्द संगीतमा रहेको “हाम्रो माया चर्किएको” बोलको गीत गायक प्रविण बेडुवाल र रचना रिमालको स्वरमा पुनः बजारमा सार्वजनिक गरेको छ ।

यो पनि