बैशाख २६, २०८१, बुधबार
               

मनोज गजुरेलले कसे लगनगाँठो

नेपाल फ्ल्यास
असोज २५, २०७८

ADVERTISEMENT

हाँस्यकलाकारले विवाह गरेका छन् । हाँस्यकलाकार गजुरेलले मञ्जु पोखरेलसँग विहे गरेका हुन् ।

चार वर्षअघि पहिलो श्रीमती मीना ढकालसँग सम्बन्धविच्छेद गरेको गजुरेलले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग दोस्रो विवाह गरेका हुन् । 

दोस्रो विवाह गरेकोबारे उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । पोखरेलसँग चिनजान हुँदै उक्त सम्बन्ध विवाहमा परिणत हुन पुगेको गजुरेलले बताएका छन् । 

विवाहपछि एक अर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि