बैशाख २५, २०८१, मंगलबार
               

रणबीर र आलिया विवाहको तयारीमा

नेपाल फ्ल्यास
असोज १२, २०७८

ADVERTISEMENT

काठमाडौं । बलिउड अभिनेता रणबीर कपुरको २८ सेप्टेम्बर (मंगलबार) ३९ औं जन्मदिन हो । आफ्नो जन्मदिनको दुई दिन अघि रणबीर आफ्नी प्रेमिका आलिया भट्टसँग ‘प्राइभेट सेलिब्रेसन’ का लागि जोधपुर गएका छन् । रणबीर र आलिया दुबैलाई आइतबार जोधपुर विमास्थलमा देखिएको थियो ।

भारतीय मिडियामा प्रकाशित रिपोर्ट अनुसार रणबीर–आलिया छिट्टै विवाह गर्ने तयारीमा छन् । यी दुई आफ्नो विवाह स्थल फाइनल गर्न र जन्मदिन मनाउन जोधपुर पुगेको बताइन्छ । 


कस्तो लाग्यो ?

यो पनि