बैशाख १३, २०८१, बिहीबार
               

अन्जु भइन् 'मिसेस मंगोल २०२१'

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

अन्जु शेर्पाले ‘मिसेस मंगोल नेपाल २०२१’ को ताज जितेकी छन् । कोभिड–१९ को महामारीको प्रतिकुल समयका कारण टिभी शो मार्फत आयोजना भएको प्रतियोगितामा बौद्ध निवासी अन्जुले शिर्ष ताज जितेकी हुन् ।

अमेजन इन्टरटेन्मेन्ट आयोजक रहेको प्रतियोगितामा हिरा शेर्पा फस्ट रनरअप, निशा थापा मगर सेकेन्ड रनरअप, सोभा मगर थर्ड रनरअप र गौरी लामा फोर्थ रनरअप हुन सफल भए ।

विजेता सबैले ताज सहित बिभिन्न उपहार समेत हात पार्न सफल भएका छन् ।

१५ प्रतियोगीले अन्तिम स्पर्धा गरेको  र डा. रेखा थापा, मिसेस हिमालयन नेपाल माया लामा, ब्युटिसियन नेपाल हेमा पुनमगर र मिसेस आइकन नेपाल सोनिया ज्याखो निर्णायक रहेको प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिइन् ।

यो पनि