बैशाख २३, २०८१, आइतबार
               

नायिका कुँवरले गरिन् आत्महत्या

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

नायिका जेनी कुँवरले बिहीबारराति आत्महत्या गरेकी छन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राति ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरकाकाे प्रारम्भिक अनुसन्धानअनुसार आत्महत्या भएकाे खुलेकाे छ । प्रहरीले कुवँरको आत्महत्याको कारण डिप्रेसन भएको प्रहरीले जनाएको छ ।

उनले जिन्दगानी, मैदान, जीवनदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका फिल्ममा अभिनय गरेकी छन् । 


कस्तो लाग्यो ?

यो पनि