बैशाख २३, २०८१, आइतबार
               

सेक्स वर्करको भूमिकामा सोनाक्षी
‘हीरा मन्डी’ का लागि बलिउड अभिनेत्री हुमा कुरैशी समेत फाइनल भएकी छन् र उनी पनि सेक्स वर्करकै भूमिकामा देखिनेछिन्

एजेन्सी
असार २४, २०७८

ADVERTISEMENT

अभिनेत्री सोनाक्षी सिन्हा नयाँ-नयाँ भूमिकामा अभिनय गर्न रुचाउँछिन् । उनी अब सेक्स वर्करको भूमिकामा देखिने भएकी छन् । संजय लीला भंसालीको नयाँ  वेब शो ‘हीरामन्डी’मा उनी यो निर्वाह गर्न लागेकी हुन् ।

भन्सालीले केही दिन पहिले फिल्म ‘गंगुबाई काठियावाडी’को सुटिङ सकाएका थिए, उनले अहिले ‘हीरामन्डी’को समेत काम शुरु गरेका छन् । जसको लागि सोनाक्षीसमेत फाइनल भएको समाचार बाहिरिएको छ । सोनाक्षीका पिता शत्रुध्न सिन्हाको चाहनासमेत छोरीले भन्सालीसँग काम गरोस् भन्ने नै थियो ।

‘हीरा मन्डी’ का लागि बलिउड अभिनेत्री हुमा कुरैशीसमेत फाइनल भएकी छन् र उनी पनि सेक्स वर्करकै भूमिकामा देखिनेछिन् ।

यो पनि