बैशाख २३, २०८१, आइतबार
               

प्रचण्डकी नातिनीले ल्याइन् ‘हामी कम्युनिस्ट पार्टी’

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत ‘हामी कम्युनिस्ट पार्टी’ सार्वजनिक भएको छ ।

स्मिताले वर्तमान राजनीतिक आन्दोलनलाई सहयोग पुग्ने गीत गाएकी छिन् ।

शनिबार सार्वजनिक ‘हामी कम्युनिस्ट पार्टी’ बोलको गीतमा स्मितासँगै नवीन खड्काको समेत आवाज छ । खड्काकै शब्द रहेको गीतमा एरेन्ज, लय तिलक वलीको छ ।

 


कस्तो लाग्यो ?

यो पनि