चैत १६, २०८०, शुक्रबार
               

‘ज्यानै फाल्नु पहिले’ राजेश र रिमाको यस्तो भिडियो

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । हरि लम्सालको गीत ‘ज्यानै फाल्नु पहिले‘ सार्वजनिक भएको छ ।

गीतमा शब्द तथा सङ्गीत वसन्त लम्सालको रहेको छ ।

भिडियोमा राजेश हमाल र रिमा विश्वकर्माको साथमा बाल–कलाकार श्रीवानी थापाको अभिनय छ ।

टुवेल नोट्स युट्युब च्यानलले सार्वजनिक गरेको उक्त भिडियोमा निकेश खड्काको निर्देशन, बुद्ध थापाको छायाङ्कन तथा विकास धमलाको सम्पादन रहेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि