बैशाख २३, २०८१, आइतबार
               

शाहरुख खानको शूट बुर्ज खलिफाभित्र

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको  फिल्म 'पठान'को सुटिङ दुबईको बुर्ज खालिफामा हुने भएको छ ।

पठानका निर्देशक सिद्धार्थ आनन्दले भवनको भित्र शाहरुख खानसँगै केही महत्त्वपूर्ण एक्नस सिक्वेन्स गर्ने भएका हुन् । बुर्ज खलिफाभित्र भारतीय फिल्मको शुट गर्ने पठान पहिलो चलचित्र हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि अक्षय कुमारको 'लक्ष्मी' र किचा, सुदीपको 'विक्रांत राणा' मा भवन बाहिरबाट देखाइएको थियो ।

२०१८ मा रिलिज भएको उनको फिल्म ‘जिरो’  फ्लप भएपछि खान केही समय कुनै पनि फिल्ममा देखिएका थिएनन् ।


कस्तो लाग्यो ?

यो पनि