जेठ ०३, २०८१, बिहीबार
               

'साङ्लो' युट्युवमा सार्वजनिक

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

विराज भट्ट स्टारर सिनेमा ‘साङ्लो’ युट्युवमा सार्वजनिक भएकाे छ । 

विराजको आफ्नै लगानीमा निर्मित सिनेमामा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारको पनि अभिनय छ ।

सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ ।


कस्तो लाग्यो ?

यो पनि