जेठ ०२, २०८१, बुधबार
               

विवाह गरेकी दुई महिनामै नेहाले गरिन् बेबीको तस्विर सार्वजनिक

नेपाल फ्ल्यास
पुस ०४, २०७७

ADVERTISEMENT

एजेन्सी ।  बलिउडकी चर्चित गायिका नेहा कक्कर गर्भवती भएकी छिन् ।

करिब दुई महिना अघि अक्टोबर २४ मा विवाह गरेकी नेहाले इन्स्टाग्राममा आफ्नो बेबी बम्पको तस्विर सार्वजनिक गरेकी हुन् ।

उनले आफू गर्भवती भएको जानकारी दिएकी छिन् । 

नेहाका श्रीमान् रोहनप्रितले नेहाको फोटोमा नेहालाई अझ बढि ख्याल गर्नुपर्ने भन्दै कमेन्ट गरेका छन् ।

उक्त पोस्टमा रोहनले लेखेका छन्, ‘अब त अझै बढी ख्याल राख्नुपर्नेछ नेहु ।’

 


कस्तो लाग्यो ?

यो पनि