जेठ ०२, २०८१, बुधबार
               

जात्रैजात्रा सोमबार युट्युबबाट रिलिज

नेपाल फ्ल्यास
मंसिर ३०, २०७७

ADVERTISEMENT

नेपाली चलचित्र जात्रैजात्रा युट्युबबाट सोमबार रिलिज भएको छ ।

गतवर्ष जेठमा हलहरुमा निकै सफलरुपमा प्रदर्शन भएको चलचित्र युट्युबबाट पनि रिलिज भएको हो । 

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा दयाहाङ राई, रविन्द्र झा, विपिन कार्की, वर्षा राउत, रविन्द्र बानियाँलगायत कलाकारको अभिनय रहेको छ ।

हलहरुमा निकै सफल यस चलचित्र युट्युबबाट पनि सफल हुने निर्माण पक्षको दाबी छ ।


कस्तो लाग्यो ?

यो पनि