जेठ ०३, २०८१, बिहीबार
               

विजय र राजेन्द्रको ‘सिउँदो साक्षी छ’ (भिडियो)

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

काठमाडौं । गायक विजय फागो वनेम र राजेन्द्र केरुङको पूर्वेली लोकगीत ‘सिन्दुर साक्षी छ’को भिडियो सार्वजनिक भएको छ । गीतमा उषा राई र उपसना पोखरेलको स्वर रहेको छ ।

दुर्लभ जन्तरेको निर्देशनमा बनेको भिडियोमा सुधीर श्रेष्ठ र बिमला खजुम लिम्बूको अभिनय रहेको छ । यस्तै, टेक नाछिरिङ, लक्ष्मण मिसन कार्की र वीरेन्द्र केरुङलाई पनि भिडियोमा देख्न सकिन्छ ।

गीतको रचना तथा संगीत शिवसंगम राईको रहेको छ ।

गीतमा नेपाली युवाको विदेशिनुको पीडालाई प्रस्तुत गरिएको गायक वनेमले बताए ।


कस्तो लाग्यो ?

यो पनि