बैशाख १८, २०८१, मंगलबार
               

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखियो

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

काठमाडौं  । काठमडौंको मध्यभागमा रहेको रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ । 

२०७२ सालकाे भूकम्पका कारण क्षति पुगेको काठमाडौंको मध्यभागमा रहेको सो पोखरीको मन्दिरमा बिहीबार गजुर राखिएको हो । सो मन्दिरमा राखिएको गजुरमा सुनको जलप लगाइएको छ । 

रानीपोखरी पुर्निर्माण उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधारका अनुसार यस वर्षको भाइटीकाबाट रानीपोखरी पूर्ण रुपमा खुला हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि