बैशाख २१, २०८१, शुक्रबार
               

रोटी रत्यौलीको बोलको गीत सार्वजनिक

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

रामजी खाँण र पवित्रा काफ्लेको अभिनय अनि यज्ञ सापकोटा र तेजु सापकोटाको आवाज रहेको रोटी रत्यौलीको बोलको गीत सार्वजनिक भएको छ । सालिकराम भण्डारीको शब्द रहेको गीतको महेशविक्रम पाण्डेले एरेन्ज गरेका छन् ।

यज्ञ सापकोटाको संगीत रहेको गीतको छायाङ्कन वीरेन्द्र भट्टले गरेका छन् । अमृत चापागाईँले सम्पादन गरेको गीतको भिडियो निर्देशन मदन खड्काको रहेको छ ।

गीतको भिडियोमा र गीतको भिडियो अकला देवी म्युजिकको अफिसियल युटुबबाट सार्वजनिक गरिएको हो । गीतको राजधानीका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि