बैशाख २१, २०८१, शुक्रबार
               

क्यान्सर उपचाररत सञ्जय पुन: काममा फर्किए

नेपाल फ्ल्यास
भदौ २२, २०७७

ADVERTISEMENT

फोक्सोको क्यान्सर भएका सञ्जय दत्त सोमबार रणवीर कपूरसँग ‘शमशेर’ चलचिको छायांकनमा आएका छन् । क्यान्सर पहिचान भइसकेपछि उनले एक थेरापी शेसन लिएका छन् र उनलाई पहिलाको भन्दा राम्रो अनुभूत भइरहेको छ ।

सञ्जयले क्यान्सरको उपचार कोकिलाबेन अस्पतालमा गराइराखेका छन् । काममा फर्केका सञ्जय देशबाहिर नजाने भएका छन् । उनले आफू स्वस्थ्य भएको कारणले छायांकनमा फर्केको बताएका छन् । उनी अधुरो रहेको चलचित्रको छायंकन पूरा गर्न चाहन्छन् ।

उनले केही प्रोजेक्टहरुमा ‘डबिङ’ गर्ने सम्झौता गरेका थिए, सञ्जय यो काम पनि पूरा गर्न चाहेको बताए ।


कस्तो लाग्यो ?

यो पनि