बैशाख २१, २०८१, शुक्रबार
               

आफ्नो फिल्म रोकिएपछि अर्काको फिल्ममा काम गर्दै स्वेता

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वेता खडकाले नयाँ पफल्ममा काम गर्ने भएकी छिन् । यम थापाले निर्देशन गर्न लागेको फिल्ममा उनले अभिनय गर्ने भएकी हुन् । उक्त फिल्ममा उनले छोटो भूमिका निभाउने छिन् ।

स्वेताले फिल्मको कथा मन परेकाले आफूले अभिनय गर्न लागेको बताएकी छिन् । चलचित्रमा उनको मुख्य भूमिका भने रहने छैन ।

स्रोतका अनुसार स्वेता आफैँले पनि नयाँ फिल्म बनाउने तयारी थालेकी थिइन् । तर, लकडाउनले गर्दा उनको प्रोजेक्ट रोकिएपछि थापाको फिल्ममा काम गर्ने भएकी हुन् ।


कस्तो लाग्यो ?

यो पनि