बैशाख २०, २०८१, बिहीबार
               

सबैलाई अशोक दर्जीको 'प्रणाम' (भिडियो)

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । बाल गायक अशोक दर्जीको नयाँ गीत सार्वजनिक भएको छ ।

'मलाई माया गर्ने हजुरलाई प्रणाम' बोलको गीत शुक्रबार सार्वजनिक गरिएको हो ।

गीतमा शब्द तथा संगीत टंक बुढाथोकीको रहेको छ ।

युट्युवमार्फत सार्वजनिक गरिएको यस गीत अपलोड गरिएको एक घण्टा नबित्दै ४५ हजारभन्दा बढीले हेरिसकेका छन् । 

गीतको भिडियोमा अशोक दर्जीसँगै एआर बुढाथोकीको अभिनय छ । भिडियो टंक बुढाथोकीले निर्देशन गरेका हुन् । 

भिडियो हेर्नुहोस्ः 

यो पनि