बैशाख २०, २०८१, बिहीबार
               

बर्षा सिवाकोटी पनि डिप्रेसनमा !

नेपाल फ्ल्यास
असार ०२, २०७७

ADVERTISEMENT

नायिका वर्षा शिवाकोटीले आफू पनि कुनै समय डिप्रेसनमा पुगेको बताएकी छन् । आफ्नो सामाजिक सञ्जालमा धारणा राख्दै पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा रहेको विकृतिले कलाकारहरुलाई असर पुर्‍याएको र सोही कारण आफू पनि डिप्रेसनमा पुगेको उनले जनाएकी छन् ।

तपाईं कुनै काम गर्नु हुन्छ भने पूर्ण मिहिनेत, बिश्वास र समर्पणका साथ गर्नुस की, जहाँ कुनै बादले छुन पनि नसकोस । तपाईं प्रतिभा सम्पन्न, लगनशील र आत्मबिश्वासी हुनुहुन्छ भने एकदिन अवश्य तपाईको मिहीनेतले कदर पाउने छ । हत्केलाले सूर्यलाई छेकेर छेकीन्छ र ?

उनले लेखेकी छिन्

 


कस्तो लाग्यो ?

यो पनि