बैशाख २०, २०८१, बिहीबार
               

पाँच प्रेमी बनाउने बलिवुड नायिका नेहा धुपियाको वर्षगाँठ

एजेन्सी
बैशाख ३०, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतिय अभिनेत्री तथा बलिउड नायिका नेहा धुपिया तथा उनका श्रमिान नायक अंगद बेदीले आइतबार आफ्नो विवाहको दोस्रो वर्षगाँठ मनाएका थिए ।

नायिका नेहाले आफ्नै शैलीमा श्रीमानलाई विवाहको दोस्रो वर्षगाँठको शुभकामना दिइन् । साथै, उनले आफ्नो एक विवादित बयानलाई पुनः दोहोर्‍याएकी छन् ।

नेहाले अंगदसँगको केही युगल तस्बिर ट्विट गर्दै लेखेकी छन्, ‘ह्याप्पी एनिभर्सरी माई लभ, सहकार्यको दुई वर्ष, अंगद मेरो जीवनको प्रेम हुन्, एक सपोर्ट सिस्टम, एक उत्कृष्ट पिता, मेरा निकै मिल्ने साथी र निकै रिस उठाउने रुम मेट, मैले एउटै व्यक्तिमा पाँच प्रेमी भेटेँ, यो मेरो छनोट हो ।’

केही समयअघि नेहाको एउटा भिडियो निकै भाइरल भएको थियो । जसमा उनले एक युवतीले जतिसुकै प्रेमी राखे पनि त्यो उनको आफ्नो इच्छा भएको बताएकी थिइन् ।  


कस्तो लाग्यो ?

यो पनि