बैशाख २०, २०८१, बिहीबार
               

अमेरिकन आइडलको टप ७ मा दिवेश

नेपाल फ्ल्यास
बैशाख २९, २०७७

ADVERTISEMENT

नेपाली युवा दिवेश पोखरेल गायन रियालिटी शो 'अमेरिकन आइडल'को टप ७ मा पुग्न सफल भएका छन् । 

भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् । अब हुने भोटिङले दिवेशलाई टप ५ मा पुर्‍याउने छ ।

सुरुवाति दिनदेखि नै जजको तारिफ पाउँदै आएका दिवेशले टप ५ को भोटिङको लागि सामुयल इ राइटको ‘किस द गर्ल’ बोलको गीत मेलोडियस स्वरमा गाए । आज पनि उनले निर्णायकहरुको तारिफ बटुलेका छन् ।

अघिल्लो एपिसोड जस्तै यसपटक पनि प्रतियोगीहरुले आ–आफ्नो घरबाटै प्रस्तुति दिएका हुन् ।

फाइनल अर्को साता १७ मेमा हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि