जेठ ०४, २०८१, शुक्रबार
               

रहेनन् बलिउड स्टार इरफान खान

एजेन्सी
बैशाख १७, २०७७

ADVERTISEMENT

एजेन्सी । बलिउडका निकै चर्चित अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा मृत्यु भएको छ।

मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आईसीयूमा उपचार क्रममा उनको मृत्यु भएको हो ।

पेटमा संक्रमण भएकाले इरफान मंगलबार आइसीयूमा भर्ना भएका थिए ।

गत शनिबार मात्रै उनकी आमा सइदा बेगमको ९५ वर्षकामे उमेरमा मृत्यु भएको थियो । 

सन् २०१८ मा इरफानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो।

इमरान अभिनित पछिल्लोपटक रिलिज भएको फिल्म अंग्रेजी मिडियम थियो ।

इरफान खानले लाइफ अफ पाई, जुरासिक वल्र्ड, लाइफ इन अ मेट्रो, पिकु, बिल्लु, हिन्दी मेडियम, अंग्रेजी मेडियम, गुन्डेजस्ता चर्चित हलिउड तथा बलिउड फिल्ममा अभियन गरेका छन्। 

उनको अभिनयको दर्शकले निकै तारिफ गर्ने गर्छन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Haasil se Hindi Medium tak , villain se popular Hero tak. Thank you #StarScreenAwards2017 !!

A post shared by Irrfan (@irrfan) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Are you coming ? #lifeiswaiting @qqsthefilm pic by @omkar.kocharekar

A post shared by Irrfan (@irrfan) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Puppy seems to be a better poser #QaribQaribSinglle @par_vathy @zeestudiosofficial #animallover

A post shared by Irrfan (@irrfan) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Searching for love through a crack #songofthescorpions #lovestory #anupsingh #GolshiftehFarahani #locarno

A post shared by Irrfan (@irrfan) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Keep it straight , simple and colourful #london #streetwear #headgear #darkglasses

A post shared by Irrfan (@irrfan) on


कस्तो लाग्यो ?

यो पनि