जेठ ०४, २०८१, शुक्रबार
               

एक तस्बिर, जसले सोनाक्षीलाई माफी माग्न बाध्य बनायो

नेपाल फ्ल्यास
बैशाख १७, २०७७

ADVERTISEMENT

मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आफ्नो एउटा तस्विरका कारण तनावमा आएकी छिन् । 

भारतमा लकडाउन भएको ३४औं दिनमा आफू कारमा चढेको तस्बिर सार्वजनिक गरेपछि उनी विवादमा आइन् ।

यसैबीच उनले आफ्नो भाइरल तस्बिरप्रति माफी मागेकी छिन् । 

लकडाउनको बेला उनी कारमा सहर घुमिरहेकी छन् भन्ने समाचार सार्वजनिक हुन थालेपछि सोनाक्षीको विरोध भएको थियो । उनको तस्बिरलाई व्यापक ट्रोलसमेत बनाइएको थियो । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Quarantine day 34: sat in my (parked) car today just to remember what it feels like 🤪 #sundayselfie

A post shared by Sonakshi Sinha (@aslisona) on

विवाद हुन थालेपछि सोनाक्षीले आफू कारमा चढेर घुमेको उक्त फोटो 'लकडाउनभन्दा केही दिन अघिको' भएको बताएकी छन् ।

लकडाउनको बेला त्यो पललाई सम्झेर तस्बिर सेयर गरेको तर आफू नघुमेको उनले बताएकी छिन् । 

लकडाउनलाई पूर्ण रूपमा पालना गरेको उनले बताएकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Something tells me I’m on the right track 😉

A post shared by Sonakshi Sinha (@aslisona) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

@thepeacockmagazine_ @falgunishanepeacockindia @avigowariker @mohitrai @themadhurinakhale @heemadattani

A post shared by Sonakshi Sinha (@aslisona) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

देखो... मगर प्यार से 💙 #goldeneyes

A post shared by Sonakshi Sinha (@aslisona) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Work so hard until your signature becomes your autograph!

A post shared by Sonakshi Sinha (@aslisona) on


कस्तो लाग्यो ?

यो पनि