जेठ ०२, २०८१, बुधबार
               

आफ्नो विगत सम्झिदै दयाहाङ

नेपाल फ्ल्यास
बैशाख ११, २०७७

ADVERTISEMENT

लकडाउनका कारण अहिले सम्पूर्ण कलाकारहरु लकडाउनमा छन् । उनीहरु अहिले फुर्सदमा छन् । त्यसैले कोही भन्सा छिरेका छन्, केही आफूले चाहेको काम गरिरहेका छन् । 

अभिनेता दयाहाङ राई अहिले फुर्सदमा छन् । त्यसैले उनी आफ्नो पुरानो तस्वीरहरु हेरिरहेका छन् । हेरेका मात्र छैनन्, उनले आफ्नो पुरानो तस्विरलाई सामाजिका संजालमा सेयर गरिरहेका छन् । 

उनले आफ्नो बाल्यकाल र आफ्नो संघर्षको दिनलाई सम्झिएर तस्वीरहरु पोष्ट गरेका छन् । उनले विगतलाई लिएर निकै खुसी भएको समेत लेखेका छन् ।

दयाहाङ यस्तो कलाकार हुन्, जसले नेपाली चलचित्रमा 'हिरो'को परिभाषा नै परिवर्तन गरेका छन् । उनले अर्गानिक चलचित्रलाई पनि माथी ल्याएका छन् । उनको कामलाई पनि धेरैले रुचाएका छन् । दयाहाङ धेरै अवार्डबाट पनि सम्मानित भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि