जेठ ०३, २०८१, बिहीबार
               

...अनि रोइन् हिना (भिडियो)

एजेन्सी
चैत २६, २०७६

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण भारतमा लकडाउन जारी छ । 

बलिउड सेलिब्रेटीहरु अहिले घरमै बस्न बाध्य छन् । उनीहरु अहिले समाजिक सञ्जालमा निकै सक्रिय रहने गरेका छन् ।

लकडाउनका कारण बलिउड अभिनेत्री हिना खान निकै तनावमा छिन् ।

उनले हालै सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेकी छिन् । 

उनले आफ्नो पुरानो हजाइ टिकट देखेर रोइरहेकी छिन् ।

भिडियोमा हिना आफ्नो ब्याग सफा गरिरहेकी छिन् । ब्यागमा केही चिज देखेर इमोशनल हुन्छिन् । 

उनले ब्यागमा पुरानो फ्लाइट टिकट भेट्छिन् जसलाई देखेर उनी रुन थाल्छिन् । 

ब्याकग्राउण्डमा जाने कहाँ गए वो दिन बोलको गीत बजिरहेको छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

They say your past never leaves you. In this phase of worldwide travel bans and lockdowns and Pandemic a traveller’s soul may fall into jitters. The same happened to me when I bumped into this old boarding card while cleaning my bags. I was floating in and around the oh-so-sweet fond memories as soon as I lay eyes on them.. The reality sinked them without compassion and left me rough and sore. Here’s a funny version of that real life, heartbreaking, mind wreaking, soul crushing true story for all you beautiful people. Have added few inspirational Balaji elements to it, keeping the Balaji spirit high @ektarkapoor Have a laugh ..🤣🤣🤣 Until We Spread our Wings Again .. So long !

A post shared by HK (@realhinakhan) on


कस्तो लाग्यो ?

यो पनि