बैशाख २४, २०८१, सोमबार
               

सन्नीको टि-शर्टमा के छ त्यस्तो खास ? (तस्विरसहित)

एजेन्सी
चैत १८, २०७६

ADVERTISEMENT

बलिउड अभिनेत्री सन्नी लियोनी समय समयमा चर्चामा आइरहन्छिन् ।

पूरै देशमा लकडाउन भएपछि सन्नी पनि आफ्नो घरमै समय बिताइरहेकी छिन् ।

अरु बेला पनि सामाजिक सञ्जालमा निकै सक्रिय रहने सन्नी अहिले होम क्वोरेन्टाइनमा बस्दा त झनै बढी सामाजिक सञ्जालमा व्यस्त छिन् ।

सन्नीले हालै एक तस्विर शेयर गरेकी छिन् । सन्नीको तस्विर निकै भाइरल भइरहेको छ ।

सन्नीले लगाएको टिसर्टमा लेखिएको छ, '९० को दशकमा फिर्ता ।'

तस्विर शेयर गर्दै उनले लेखेकी छिन्, 'उनीहरुले मेरो टि–शर्टलाई गम्भीर रुपमा लिए, अनुमान गर्नुहोस् दूरदर्शन (डिडी)मा फेरि के आउँदैछ ?'

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Wow..they took my tee seriously!! Guess what's back on DD?😂

A post shared by Sunny Leone (@sunnyleone) on

देशमा लकडाउन घोषणा भएपछि दूरदर्शनमा केही पुराना धारावाहिक श्रृंखलाहरु प्रशारण सुरु भएका छन् ।

९० को दशकको सुपरिहिट सिरियाल शक्तिमान पनि फेरि प्रशारण हुने भएको छ । अप्रिलदेखि दिउँसो १ बजे उक्त सिरियल प्रशारण हुने बताइएको छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Just me myself and I :) . . . #StarryNight on my Lips 💋💄

A post shared by Sunny Leone (@sunnyleone) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

From me to you !!! With love xoxo 💋

A post shared by Sunny Leone (@sunnyleone) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Home? Bored? It's ok to stare !!!😜

A post shared by Sunny Leone (@sunnyleone) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

😍 . . . Loving #BabyDoll Liquid Lip color by @starstruckbysl on my lips 💋

A post shared by Sunny Leone (@sunnyleone) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

💋 Me 💞 . . . . #Kissmepink by @starstruckbysl 💄🤩

A post shared by Sunny Leone (@sunnyleone) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

😍❤😍

A post shared by Sunny Leone (@sunnyleone) on


कस्तो लाग्यो ?

यो पनि