बैशाख २५, २०८१, मंगलबार
               

लकडाउनमा अथियाको 'वाइल्ड नाइट' पार्टी (फोटोफिचर)

एजेन्सी
चैत १६, २०७६

ADVERTISEMENT

एजेन्सी । बलिउडका अन्य सेलिब्रेटी जस्तै अभिनेता सुनिल सेट्टीको परिवार पनि अहिले होम क्वारेन्टाइनमा छ ।

यसैबीच सुनिल सुट्टीकी छोरी अथिया शेट्टीले पार्टी गर्ने उपाय खोजेकी छिन् ।

अथियाले सामाजिक सञ्जालमा एक फोटो शेयर गरेकी छिन् । उनले बताएकी छिन्, म वाइल्ड नाइट बिताइरहेको छु ।

शनिबार साँझ अथियाले फोटो शेयर गर्दै आफ्नो समय कसरी बितिरहेको छ भन्नेबारे जानकारी दिएकी छिन् ।

आफ्नो बेडमा सुतिरहेको फोटो अथियाले शेयर गरेकी छिन् । साथै उनले ठट्टा गर्दै लेखेकी छिन्, घरमै वाइल्ड नाइट । साथै उनले ह्यासट्यागमा 'स्टे होम', 'स्याटर्डे नाइट' लेखेकी छिन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

wild night @ home 🥳. . . #stayhome #saturdaynight

A post shared by Athiya Shetty (@athiyashetty) on

उनको फोटोमा थुप्रै प्रतिक्रिया आएका छन् । कतिले उनलाई ड्रामेबाज समेत भनेका छन् । कतिले भने यस्तै धमाकेदार पार्टी गरिरहन सुझाव दिएका छन् ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भारत सरकारले पूरै देशमा लकडाउन गरेको छ । यस समयमा सबै बलिउड सेलिब्रेटीहरु घरमै सुरक्षितसँग बसिरहेका छन् ।

अथिया पछिल्लोपटक बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीको साथमा फिल्म मोतीचोर चकनाचुरमा देखिएकी थिइन् । फिल्मको रिभ्यू खासै सकारात्मक भने आएन ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

thank you, sun . . tell me one thing you’re grateful for, comment below 💛

A post shared by Athiya Shetty (@athiyashetty) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

ninety percent happy, ten percent burnt ⛱

A post shared by Athiya Shetty (@athiyashetty) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

sometimes you gotta have your own back 💖

A post shared by Athiya Shetty (@athiyashetty) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

📸 @rahuljhangiani

A post shared by Athiya Shetty (@athiyashetty) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

aim higher than what feels comfortable 🏹 #tbt

A post shared by Athiya Shetty (@athiyashetty) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🦋

A post shared by Athiya Shetty (@athiyashetty) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

k bye.

A post shared by Athiya Shetty (@athiyashetty) on

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Carpe Diem 🌞

A post shared by Athiya Shetty (@athiyashetty) on


कस्तो लाग्यो ?

यो पनि