बैशाख २५, २०८१, मंगलबार
               

जेकी श्राफकि छोरी र उनका प्रेमीको भिडियो भाइरल

एजेन्सी
चैत १६, २०७६

ADVERTISEMENT

कोरोना भाइरसको सङक्रमण सिंगो भारतमा फैलिरहेको बेला भारतीय अभिनेता जेकी श्राफको छोरी तथा अभिनेता टाइगर श्राफकी बहिनी कृष्णाको एउटा भिडियो अहिले भारतमा भाइरल भएको छ ।

कृष्णाले आफ्नो प्रेमी इबान ह्‌याम्ससँग कसरत गरेको भिडियो वायरल भएको हो । इबान बास्केटबल खेलाडी हुन् ।

भिडियोमा इबाले खुट्टाले उचालेर कृष्णासँग वर्कआउट गरिरहेका छन् । उनीहरूको प्रेम र रोमान्स बेलाबखतमा चर्चामा आउने गरेको छ । कृष्ण र उनका प्रेमी इबानले आफ्ना फ्यानहरूको लागि व्यायाम गर्दै गरेको भिडियोहरू शेयर गर्दैआएका छन् ।

 

 

 


कस्तो लाग्यो ?

यो पनि