बैशाख २४, २०८१, सोमबार
               

कनिकाले भेटिकी थिइन् २६६ जनालाई, के आयो उनीहरुको रिपोर्ट ?

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण देखिएपछि अहिले उपचारत छिन् । हस्पिटलको आइसोलेशनमा राखेर उनको उपचार भइरहेको छ । 

कनिकालाई कोरोना संक्रमण भएको पत्तो लागेपछि निकै खल्लाबैल्ला भएको थियो । उनले लखनऊको एक भव्य होटलमा पार्टी दिएको भएर पनि उनले धेरैलाई कोरोना सारेको हुन सक्ने आशंका गरिएको थियो । 

कनिकासँग सम्पर्कमा आएका व्यक्तिहरुको खोःजी गर्नको लागि एउटा टिम नै खडा भएको थियो । जसले कनिकाको सम्पर्कमा आएका २६६ व्यक्ति पत्ता लागएको छ । 

ती २६६ व्यक्तिको कोरोना परिक्षण सकिएको छ । जसमध्ये ६० जनालाई कोरोना नेगेटिभ देखिएको छ भने बाकीँको नजिता आउन बाकीँ रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि